• बुधबार, असोज १४ २०८३

के हात धुन्छौ र ? (हेर्नुस भिडियाे)


बुधबार, भाद्र ३ २०७७
850
Shares

पछिल्लो समय जनजिब्रोमा झुन्डिएको गीत हो, ‘के माया लाग्छ र?’

चर्चित कलाकार मुकुन भुसाल र सुरविना कार्कीको अभिनयमा यो गीत बजारमा आएपछि सबैले मन पराए।

कोरोना महामारी सुरु भएपछि कोभिड–१९ संक्रमण रोकथाम गर्ने सन्देशको रुपमा यो गीतको सहारा लिइएको छ।

‘मे माया लाग्छ र?’ गीतका गायक निशान भट्टराइ र इलीना चहानको स्वर तथा भुसाल र कार्कीको अभिनयमा ‘के हात धुन्छौं र?’ बोलको गीत सार्वजनिक गरिएको हो।

युनिसेफ, यूएसएड र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले कोरोना महामारीबारे जनचेतना जगाउने उद्देश्यले ल्याएको यो गीतमा कोरोना संक्रमणबाट बँच्न हात धुनुपर्ने र सामाजिक दूरी अपनाउनु पर्ने सन्देशलाई गीतमार्फत् बुझाइएको छ।

हेर्नुस भिडियाे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार