
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आफ्ना सबै कर्मचारीको सम्पर्क नम्बर सार्वजानिक गरेको छ ।
जिल्लाभित्र कोहि कसैलाई कुनै पनि समस्या परे तत्काल रेस्पोन्स दिनका लागि सम्पर्क नम्बर सार्वजानिक गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले बताए ।
कार्यालयसंग सम्बन्धित जुनसुकै समस्या वा आकस्मिक काम परे टेलिफोन गर्न समेत उनले आग्रह गरेका छन । हेर्नुस सम्पर्क नम्बरहरु
