• सोमबार, साउन ११ २०८३

गण्डकीमा कोरोनाले मृत्यु हुनेकाे संख्या ७ पुग्यो, मृतक सबै दीर्घ रोगी


बुधबार, भाद्र ३ २०७७
1.1K
Shares

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएका ७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार गण्डकीमा सोमबार राति र मंगलबार बिहान उपचार क्रममा थप २ जनाको मृत्यु भएको हो।

यसरी मृत्यु हुनेहरु सबै मधुमेह मिर्गौला दम जस्ता रोगका बिरामी रहेको बताइएको छ। गण्डकी प्रदेशमा पहिलो मृत्यु गत जेठ २६ गते भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार