• आइतबार, साउन १० २०८३

कन्ट्याक्ट ट्रेसिङ गरिएका पालुङ्गटारका सबैकाे रिपाेर्ट नेगेटिभ


मंगलबार, भाद्र २ २०७७
805
Shares

कन्ट्याक्ट ट्रेसिङ गरिएका पालुङटार नगरपालिकाका सबैकाे कोरोना रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको जाँचमा २२ जनाको रिपोर्ट नेगेटिभ आएको पालुङटार नगरपालिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरिले जानकारी दिए ।

पालुङटार नगरपालिका वडा नं ४ की एक महिला तथा पालुङटार निवासी, कृषि विकास बैंक पोखरामा कार्यरत एक पुरुषमा कोरोना देखिएपछि त्यहाँको २२ जनाकोे कन्ट्याक्ट ट्रेसिङ गरि पिसआिच परिक्षण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार