• सोमबार, साउन ११ २०८३

सुनको भाउ घट्यो


सोमबार, भाद्र १ २०७७
950
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । आज पनि सुनको भाउ प्रतितोला दुई सयको दरले घट्एको छ ।

हिजो पनि सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपियाँ घटेको थियो भने आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार