• बुधबार, असोज १४ २०८३

गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण पुष्टि


आइतबार, साउन ३२ २०७७
725
Shares


आज पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३५ पुगेको छ।

पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १४ जना नयाँ संक्रमित थपिएका हुन्।

सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार