• शनिबार, भाद्र २० २०८३

बैंक कर्मचारी १३ जनामा संक्रमण पुष्टि


आइतबार, साउन ३२ २०७७
815
Shares

कोरोना परीक्षणको दायरा फराकिलो बनाएसँगै पछिल्लो समय बैंकका कर्मचारीलाई धमाधम संक्रमण पुष्टि भईरहेको छ।

बासगढी नगरपालिकास्थित एउटै बैंकमा कार्यरत चार कर्मचारीको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो। सिटिजन बैंक २, मुक्तिनाथ ५, कुमारी बैक ५, सिदार्थ १ जनालाई कोरोना पुष्टि भएको छ।

जनस्वास्थ्य कार्यालय कृष्ण गोपाल चौधरीका अनुसार बैंकमा कार्यरत १३ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो।

पछिल्लो समय बर्दियामा बैंक कर्मचारीमा कोरोना देखिन थालेपछि सिल गरिएको छ। अधिकांश नगद कारोबारमा कार्यरत कर्मचारी संक्रमण पुष्टि भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार