• सोमबार, साउन ११ २०८३

पाठ्यक्रम विकास केन्द्रले दुई हप्तासम्म समकक्षता निर्धारण नगर्ने


आइतबार, साउन ३२ २०७७
880
Shares

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेकोले पाठ्यक्रम विकास केन्द्रले दुई हप्ताका लागि समकक्षता निर्धारण, पाठ्यसामग्री दर्ता लगायतका सेवा स्थगित गरेको छ ।

आइतबारदेखि १५ भदौसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

केन्द्रअन्तर्गतको मान्यता, समकक्षता तथा मूल्यांकन शाखाबाट प्रदान गरिने सेवाहरू स्थगन गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार