http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । आज सुनको भाउमा सामान्य गिरावट आई तोलामा दुई सयको दरले घट्को छ ।
नेपाली बजारमा शुक्रबार तोलामा ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी आइतबार चाँदी २ हजार ३ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।