• आइतबार, साउन ३१ २०८३

रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका व्यक्तिको मृत्यु


आइतबार, साउन ३२ २०७७
715
Shares


वीरगन्ज – कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको चार घण्टा नबित्दै वीरगन्जमा एकजनाको शंकास्पद मृत्यु भएको छ ।

नारायणी अस्पताल विषेश कोरोना अस्थायी वीरगन्ज हेल्थ केयर अस्पतालबाट शनिबार राति कोरोना मुक्त भएर डिस्चार्ज भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय पुरुषको राति साढे ११ बजे मृत्यु भएको नारायणी बयोधा अस्पताल प्रशासनले बताए छन् ।

मृतकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार