• बुधबार, असोज १४ २०८३

नेपाल प्रहरीका दुई डीआईजीमा संक्रमण पुष्टि


आइतबार, साउन ३२ २०७७
805
Shares


कोरोना संक्रमणको जोखिम सुरक्षकर्मीमा बढ्न थालेको छ । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

दुई डीआईजीसहित थप ३७ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ५५ जना पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार