• बिहिबार, भाद्र ४ २०८३

पूर्वी चितवनका चार नगरपालिकामा एक साता निषेधाज्ञा


आइतबार, साउन ३२ २०७७
675
Shares

कोरोना संक्रमण बढ्दै गएपछि पूर्वी चितवनका चार नगरपालिकामा एक साता निषेधाज्ञा जारी गरिएको छ।

पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आइतबार बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको बरालले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार