• सोमबार, साउन ११ २०८३

आज देशभर हल्लका देखि माध्यम वर्षाको सम्भावना


आइतबार, साउन ३२ २०७७
1.1K
Shares

आज मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हल्लका देखि माध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै हाल देशभर आँशिकदेखि समान्य बदली भइरहेको जानकारी दिएको छ ।

दिउँसो देशभर आँशिकदेखि समान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने रातिमा पनि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार