काठमाडौं । नेपाली बजारमा आज फेरी सुनको भाउ आठ सयको दरले बढेको छ । ।
शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ नेपाल सुन चाँदी व्यवसायी महासंघले तोकिएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्यमा पनि बढोत्तरी भएर प्रतितोला १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ ।