• आइतबार, साउन १० २०८३

नेपालमा कोरोना बाट थप एक जनाको मृत्यु


शुक्रबार, साउन ३० २०७७
830
Shares

विराटनगर । नेपालमा कोरोना संक्रमण बाट थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

ती पुरुषलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो भने बेलुका आइसोलेसनमा मृत्यु भएको हो ।

स्वाब संकलन गरि परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार