• आइतबार, साउन १० २०८३

नेपालमा कोरोना उपचारका लागि रेमडेसिभिर प्रयोग गरिने


बिहिबार, साउन २९ २०७७
790
Shares

काठमाडौँ — नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएँ पछि उपचारका लागि विभिन्न मुलुकले प्रयोग गर्दै आइरहेको औषधि रेमडेसिभिर (इन्जेक्सन) नेपालमा पनि ‘क्लिनिकल ट्रायल’ हुने भएको छ ।

क्लिनिकल ट्रायलका लागि यो औषधि खरिद गर्न मंगलबार औषधि व्यवस्था विभागले टेन्डर आह्वान गरिसकेको छ ।

अमेरिकाको जिलिड फर्मास्युटिकल्सले उत्पादन गरेको यो औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी भएको भन्दै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले क्लिनिकल ट्रायल गर्न मिल्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार