• बुधबार, असोज १४ २०८३

उपत्यका आउजाउ पूर्ण रूपमा रोक


बिहिबार, साउन २९ २०७७
735
Shares

कोरोना संक्रमणको जोखिम सबै भन्दा बढि उपत्यकामा देखिएकाले उपत्यका आउजाउमा पूर्ण रुपमा रोक लगाएको छ ।

अहिले सम्म दिइदै आएको पास पुर्ण रुपमा बन्द गरि अर्को व्यवस्था नभएसम्म उपत्यका आउजाउमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले बताए।

पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार