• बुधबार, साउन १३ २०८३

फेरी बढ्यो सुन, हेर्नुस् प्रतितोला कति पुग्यो


बिहिबार, साउन २९ २०७७
690
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । आज फेरी सुनको भाउ प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेको छ ।

सुन चाँदी व्यवसायी महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ ।

यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार