• सोमबार, साउन ११ २०८३

आज देखि जिल्ला प्रशासन कार्यलयले सवारी पास नदिने


बिहिबार, साउन २९ २०७७
800
Shares

काठमाडौं । आज देखि जिल्ला प्रशासन कार्यलयलाई कुनै पनि सवारी पास जारी नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार परिपत्र गरेको हो ।

संक्रमित र मृतकको संख्या बढ्दै गएकाले यस्तो निर्णय गरिएको मन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार