• आइतबार, साउन १० २०८३

सांसद श्रेष्ठलाई कोरोना संक्रमण


बुधबार, साउन २८ २०७७
730
Shares

विराटनगर । शनिबार दिएको प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठको स्वाबको रिपोर्ट आज पोजेटिभ आएको छ ।

रिपोर्ट पोजेटिभ आए सँगै श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठ हाल इटहरीमा बसोबास गर्दै आएकी छन् ।

साउन २० गते स्वास्थ्यमा समस्या देखिए पनि हाल भने श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य छ । आत्मबल मजबुद बनाएर कोरोनालाई पराजित गर्ने उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार