• सोमबार, साउन ११ २०८३

घट्यो सुनको मूल्य


मंगलबार, साउन २७ २०७७
1.1K
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

आज मंगलबार सुनको मूल्य तोलाको ८ सय घट्एको छ ।
सोमबार एक लाख २ हजार ४ सयमा कारोबार भएको सुन आज एक लाख सोह्र सय पुगेको छ ।

आज चाँदीको मूल्य १४ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

सोमबार चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार