• बुधबार, असोज १४ २०८३

देशभरका अस्पताललाई सरकारकाे निर्देशन– २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याऊ


सोमबार, साउन २६ २०७७
950
Shares

सरकारले निजी, सामुदायिक, सरकारी र गैरसरकारी अस्पतालले २० प्रतिशत बेड कोभिड बिरामीहरुको लागि छुट्याएर सम्बन्धित हब अस्पताललाई सूचना गर्न निर्देशन दिएको छ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई उक्त निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गका क्रममा साे जानकारी दिएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार