• बिहिबार, भाद्र ४ २०८३

गण्डकी लगायत चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना


सोमबार, साउन २६ २०७७
725
Shares

मौसम पूर्वानुमानका अनुसार आज गण्डकी लगायत चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज देशका केही स्थानमा मेघगर्ज/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका का एक वा दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार