• बुधबार, असोज १४ २०८३

कानुन व्यवसायीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश


सोमबार, साउन २६ २०७७
780
Shares

कानुन व्यवसायीको पेशालाई विशिष्ट स्थानमा राखेको व्याख्या गर्दै संविधान र कानुनी व्यवस्थाले कानुनी सेवा उपलब्ध गराइने दौरान कानुन व्यवसायीलाई पक्राउ गर्न नपाउनेगरी सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलासबाट नेपाल सरकार र प्रहरीका नाममा सो आदेश जारी भएको हो।

अधिवक्ता चिरञ्जीवी ढकाललाई लकडाउन उल्लंघन गरेको अभियोगमा पक्राउ गरी बन्दी बनाइएको मुद्दाका सन्दर्भमा सर्वोच्च अदालतबाट सो व्याख्या भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार