• बुधबार, भाद्र ३ २०८३

बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना, आईसीयूमा उपचार हुँदै


आइतबार, साउन २५ २०७७
675
Shares

बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन्।

शरीरमा अक्सिजन कमी भई अस्वस्थ भएपछि ६१ वर्षीय अभिनेता दत्त मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका हुन्।

शनिबार अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षण गरिएको छ। जसको रिपोर्ट नेगेटिभ आएको छ।

उनलाई आईसीयू वार्डमा राखिएको अस्पताल स्रोतलाई उधृत गर्दै दैनिक भास्करले जनाएको छ।

अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जानकारी दिएका छन्। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार