• सोमबार, साउन ११ २०८३

अभियन्ता ईः ले तोडे अनशन


आइतबार, साउन २५ २०७७
905
Shares

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको खर्च विवरण निष्पक्ष नभएको भन्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले अनशन तोडेका छन् ।

८ बुँदे सम्झौता भएपछि आज बिहान उनले २३औँ दिनमा मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा अनशन तोडेका हुन् ।

स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका ईः ले अस्पतालबाटै अनशनलाई निरन्तरता दिएका थिए ।

कोभिड(१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक अनशन बसेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार