• शनिबार, भाद्र २० २०८३

गण्डकीमा नाै कोरोना संक्रमित थपिए


बुधबार, साउन २१ २०७७
860
Shares

पोखरा । गण्डकी प्रदेशमा आज ९ जना कोरोना संक्रमित थपिएका छन्। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो।  नयाँ पुष्टि भएका सबै पोखरा महानगरपालिकाका पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ५२ पुगेको छ। कूल संक्रमितमध्ये १३ सय ५४ जना उपचारपछि संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार