• आइतबार, साउन १० २०८३

उपत्यकामा ६२ सहित नेपालमा थप २५९ जनामा कोरोना पुष्टि


मंगलबार, साउन २० २०७७
710
Shares

काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जना काेराेना संक्रमित थपिएका छन् । याे संगै कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

उपत्यकामा संक्रमितकाे संख्या ६३ पुगेकाे छ । जसमध्ये काठमाण्डाैका ४८ जना भक्तपुरका १३ जना र ललितपुरका १ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार