• आइतबार, साउन १० २०८३

अभिनेता अमिताभ बच्चनले जिते काेराेना


आइतबार, साउन १८ २०७७
1.1K
Shares

भारतीय अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएका छन्।

कोरोना उपचारपछि स्वस्थ बनेका अमिताभ मुम्बईको नानभती अस्पतालबाट २३ दिनपछि डिस्चार्ज भएका छन्।

अमिताभ कोरोनामुक्त भएपनि उनका छोरा अभिषेक बच्चन भने अझै कोरोना संक्रमित नै छन्।

यसअघि अभिषेकका श्रीमती ऐश्वर्या र उनका छोरी आरध्या कोरोनामुक्त भएका थिए। ७७ वर्षका अमिताभले यसअघि जुलाई ११ मा आफू र छोरालाई कोरोना संक्रमण भएको बताएका थिए। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार