• शनिबार, भाद्र २० २०८३

नेपालमा आइतबार थप २४६ जनामा कोरोना संक्रमण


आइतबार, साउन १८ २०७७
740
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ पुगेको छ।

आज ८ हजार ८६१ को पीसीआर परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा १११ जना संक्रमित उपचारपछि निको निको भएर घर फर्केका छन्।

याेसँगै नेपालमा काेराेना मुक्त हुनेकाे संख्या १४ हजार ६०३ पगेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार