• सोमबार, साउन ११ २०८३

भाेली साेमबार गण्डकी प्रदेशमा सार्वजानिक बिदा


आइतबार, साउन १८ २०७७
1.2K
Shares

पोखरा । गण्डकी प्रदेशले जनैपूर्णिमाका दिन भाेली सोमबार सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको जानकारीअनुसार २०७६ चैत २२ गतेको प्रदेश राजपत्रमा उक्त बिदाबारे प्रकाशित थियो।

सबै सरकारी कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा दिइएको मन्त्रालयले जनाएको छ।

जनैपूर्णिमामा बिदा दिने निर्णय प्रदेश मन्त्रिपरिषदको गत चैत २२ गतेको निर्णयबाट भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार