• शनिबार, भाद्र २० २०८३

कोरोना संक्रमणका कारण जगदम्बा इन्टरप्राइजेजका सीईओकाे निधन


शुक्रबार, साउन १६ २०७७
920
Shares

काेरोना संक्रमणका कारण वीरगन्जवासी जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे निधन भएकाे छ। 

वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार राति ५६ वर्षीय भारतीय नागरिक उनकाे निधन भएकाे हाे। 

भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए।

भारतको दिल्ली घर भएका उनी वीरगञ्ज–११ श्रीपुरमा बस्दै आएका थिए।

मुटुको रोगी उनलाई ६ साउनमा कोरोना पुष्टि भएको थियाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार