• बुधबार, असोज १४ २०८३

नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो


सोमबार, साउन १२ २०७७
945
Shares

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा कोरोनाको कारण थप तीन जनाको मृत्यु भएको पुष्टि गरे।

प्रवक्ता गौतमका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–१०, निवासी ६५ वर्षीय भारतीय नागरिकको आइतबार बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको हो। उनी मुट तथा मधुमेहका रोगी रहेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार