• सोमबार, साउन ११ २०८३

सर्पकाे टाेकाईबाट गोरखामा एक जनाकाे ज्यान गयाे


आइतबार, साउन ११ २०७७
1.1K
Shares

गोरखा । सर्पको टोकाईबाट गोरखामा एक पूरुषकाे ज्यान गएकाे छ ।

बारपाक सुलिकोट गाउँपालिका– ५ स्थित ताकुमाझ लाकुरीबोटमा गएराती करिब साढे १० बजे सर्पको टोकाईबाट स्थानीय अन्दाजी ५५ बर्षका सेते परियारको मृत्यु भएको वडाध्यक्ष गोपालबहादुर गुरुङले जानकारी दिए ।

सुत्नै लाग्दा ओछ्यानमा सिरानी मुनी लुकेर बसेको सर्पले टोकेर परियारको मृत्यु भएको गुरुङ्गले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार