• आइतबार, साउन १० २०८३

भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण


बिहिबार, साउन ८ २०७७
755
Shares

चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा महोत्तरीको जलेश्वर–२ कि ३५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुल १५९ वटा नमुना परीक्षण भएकोमा एक जनामा मात्रैं कोरोना संक्रमण भेटिएको प्रयोगशालाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार