• आइतबार, साउन १० २०८३

सरकारले खुला गर्याे भदाै १ बाट आन्तरिक तथा बाहृय हवाई उडान


सोमबार, साउन ५ २०७७
1.2K
Shares

काठमाण्डाै । गत चैत ५ गतेदेखि बन्द रहेको आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट खुल्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड-१९) को कारण सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय तथा १० गतेबाट आन्तरिक उडान बन्द गरेकाे थियाे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार