• बुधबार, भाद्र ३ २०८३

बाढीले धादिङको मौवाखोला पुल बगायाे, पृथ्वी राजमार्ग अवरुद्ध


सोमबार, साउन ५ २०७७
985
Shares

धादिङ्ग । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने मौवाखोलाको पुल भत्किँदा राजमार्ग नै अवरुद्ध भएको छ। पुलको पूर्वीभागतर्फ बाढीले कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

त्यस्तै अविरल वर्षातले धादिंग र चितवनका सडकमा विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएका छन भने चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड पनि बिहानैदेखिको पहिरोले अवरुद्ध बनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार