• बुधबार, असोज १४ २०८३

गोरखा-आँबुखैरनी खण्डको अवुवा नजिकै पहिरो, सडक अवरुद्ध


आइतबार, साउन ४ २०७७
865
Shares

गोरखा-आँबुखैरेनी सडक खण्डको सात किलोमा पहिरो गएको छ ।

गोरखा नगरपालिका वडा नम्बर १२ को सात अवुवा नजिकै सात किलोमा बिहान करिब ७ः३० बजे पहिरो जादा गोरखा आँबुखैरेनी सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले सिभिलखबरलाई जानकारी दिए ।

सो क्षेत्रमा माथीबाट आएको पहिरोले करिब ५ सय मिटर सडक पुरेको उनको भनाई छ । अहिले जेसिभीले सो पहिरो हटाउने तयारी भइरहेको एसपी गुरुङको भनाई छ ।

पहिरोबाट मानविय तथा कुनैपनि जनधनको भने क्षती नभएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार