• शुक्रबार, साउन ८ २०८३

गोरखाकी देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित


सोमबार, माघ १३ २०८२
1.4K
Shares

गोरखाकी सम्झना देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छिन् । एमालेकी केन्द्रिय सदस्य समेत रहेकी देवकोटा नेपाली कांग्रेससंगको गठबन्धनबाट राष्ट्रिय सभा सदस्य निर्वाचित बनेकी हुन् ।

देवकाटा यसअघि गोरखा नगरपालिकाको उपमेयर, मेयर हुँदै अघिल्लो राष्ट्रिय सभामा पनि हार बेहोरेकी नेता हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार