• शुक्रबार, साउन ८ २०८३

काँग्रेसबाट गोरखा १ मा प्रेमकुमार खत्री र २ मा प्रकाशचन्द्र दवाडीले दर्ता गराए मनोनयन


मंगलबार, माघ ७ २०८२
2.1K
Shares

गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रेम खत्रीले उम्मेदवारी दिएका छन् भने क्षेत्र नम्बर २ मा प्रकाशचन्द्र दवाडीले मनोनयन दर्ता गराएका छन् ।

मंगलवार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर १ र २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उनिहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार