• शुक्रबार, साउन ८ २०८३

नेकपाका उम्मेदवारः गोरखा १ मा हरिराज, २ मा लेखनाथ


आइतबार, माघ ५ २०८२
1.6K
Shares

गोरखा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गोरखाका दुवै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा हरिराज अधिकारी र २ मा लेखनाथ न्यौपानेलाई अघि सारेको हो ।

अधिकारी २०७४ सालमा भएको निर्वाचनबाट यसै क्षेत्रबाट निर्वाचित भएका पूर्व साँसद हुन भने न्यौपानेले पहिलो पटक अवसर पाएका हुन् । गोरखा २ यसअघि नेकपाका संयोजक पुष्पकमल दाहालले जितेको क्षेत्र हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार