• आइतबार, साउन १० २०८३

थपिए १६७ जना कोरोना संक्रमित, २१३ जना डिस्चार्ज


बिहिबार, साउन १ २०७७
860
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार