• शुक्रबार, साउन ८ २०८३

त्रिविले न्यून विद्यार्थी संख्या भएका क्याम्पसको शैक्षिक कार्यक्रम गाभ्ने तयारी


बिहिबार, मंसिर १२ २०८२
1.5K
Shares

त्रिभुवन विश्वविद्यालयले न्यून विद्यार्थी संख्या भएका क्याम्पसका शैक्षिक कार्यक्रम गाभ्ने जनाएको छ।

त्रिवि सभा बैठकमा उपकुलपति दीपक अर्यालले काठमाडौँ भित्र र बाहिर न्यून विद्यार्थी संख्या रहेका आङ्गिक क्याम्पसका शैक्षिक कार्यक्रम गाभिने प्रकृया अघि बढाउने जनाएका हुन्।

‘त्रिविका काठमाडौं भित्र र बाहिर रहेका आङ्गिक क्याम्पसहरूमा विगत दुई शैक्षिक सत्रदेखि न्यून विद्यार्थी संख्या भएका क्याम्पसका कार्यक्रमहरू आगामी शैक्षिक सत्रदेखि गाभिने प्रक्रिया अगाडी बढाइने छ,’ उपकुलपति अर्यालले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार