• आइतबार, साउन १० २०८३

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतककाे संख्या ३९ पुग्याे


बुधबार, असार ३१ २०७७
825
Shares

काठमाडौं । कोरोना भाइरस सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ ।

रौतहटको पर्रोहा नगरपालिका- ७  का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससंगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३९ पुगेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार