• शनिबार, साउन ९ २०८३

मनकामना केबलकार आजदेखि तीन दिन बन्द


बुधबार, असोज १५ २०८२
1.1K
Shares

मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि असोज १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । १८ गतेदेखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनको भनाइ छ ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार