• आइतबार, साउन १० २०८३

गोरखा सहित गण्डकीमा थपिए पन्ध्र जना कोरोना संक्रमित


आइतबार, असार २८ २०७७
790
Shares

गोरखा । गोरखा सहित गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार गोरखाकाे सिरानचाेकका २३ बर्षिय एक युवकमा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले जनाएकाे छ ।

यो सहित गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९२ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार