• शनिबार, साउन ३० २०८३

महिला उद्यमी विकास समिति गोरखाको अध्यक्षमा रीता श्रेष्ठ


आइतबार, पुष २८ २०८१
2.2K
Shares

गोरखा उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास समिति गोरखाको अध्यक्षमा रीता श्रेष्ठ चयन भएकी छिन् ।

संघको शनिबार सम्पन्न १२ औं साधारण सभा तथा ५ औं अधिबेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसकोे उपाध्यक्षमा जुना विश्वकर्मा, सचिवमा शारदा खत्री, सहसचिवमा कल्पना श्रेष्ठ, कोषाध्यक्षमा रुपा गुरुङ्ग र सह–कोषाध्यक्षमा सिर्जना पाण्डे रहेका छन् ।

यसैगरी सरिता मास्के, रन्जु घिमिरे, कमला खनखबास, बबिता मास्के, सरस्वती श्रेष्ठ, चमिना गुरुङ्ग, रोस्ता श्रेष्ठ सदस्य चयन भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार