गोरखा । वर्षाको मात्रा बढिरहकाले आगामी एक हप्तासम्म बाढी तथा पहिरोको उच्च जोखिम रहेको जलविज्ञले बताएका छन्।
बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलले शुक्रबार बिहान एक सुचना जारी गर्दै अबकाे एक हप्ता बाढि पहराेकाे उच्च जाेखिम रहेकाे बताएका छन ।
हेर्नुस महाशाखाकाे सुचना
असार २६,विहान५ः२० । नारायणी जलाधारको नबलपरासी,चितवन,तनहूँ,कास्की,गोरखा, लमजुङ,स्याङजा,पर्वत,गुल्मी र आसपास २४ घण्टामा भारी बर्षा मापन, #नारायणीमा जलसतह बढ्दो,#सतर्कता आसपास पुग्न सक्ने,तटिय क्षेत्रमा सतर्क रहौ चित्र१ःकास्की,स्याङजा,पर्वत र लमजुङमा आकस्मिक बहावको संकेत @NDRRMA_Nepal