• शनिबार, साउन ९ २०८३

संविधान दिवसमा सामाजिक विकास कार्यालय गोरखाद्वारा दीप प्रज्वलन


शुक्रबार, असोज ४ २०८१
1.8K
Shares

गोरखा । संविधान दिवसका अवसरमा सामाजिक विकास कार्यालयले दीप प्रज्वलन गरेको छ । संविधान तथा राष्ट्रिय दिवसका अवसरमा कार्यालयले दीप प्रज्वलन गरेको हो ।

बिहिबार साँझँ कार्यालय परिसरका कर्मचारीहरुको सहभागितामा दीप प्रज्वलन गरिएको कार्यालय प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।

यस्तै जिल्ला स्थित बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुले समेत दविसका अवसरमा कार्यालय परिसरका साथै सार्वजनिक स्थलहरुमा दीप प्रज्वलन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार