• आइतबार, साउन १० २०८३

आत्महत्या गरेका गोरखाका एक जनाकाे काेराेना रिपाेर्ट पाेजेटिभ


मंगलबार, असार २३ २०७७
935
Shares

गोरखा । आत्महत्या गरेका गोरखाका एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । गत असार २० गते भिमसेन थापा गाउँपालिका २ का २७ बर्षिय युवाले झण्डिएर आत्महत्या प्रयास गरेका थिए ।

सो लगत्तै परिवारले अचेत अवस्थामा हेका उनलाई ललितपुर स्थित पाटन अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याएपनि उनको सोमबार मृत्यु भएको थियो । तर मृत्युपछि कोरोना रिपोर्ट भने पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार